कपिलवस्तु २१ बैशाख । कपिलवस्तुमा २१ बैशाखवाट शुरु भएको निशेधाज्ञाको पहिलो दिन जिल्लाका प्राय सबै वजार क्षेत्र सुनसान भएका छन् । हरेक ब्यक्ति बिशेष यसपाली उच्च सचेत रहेको महशुस पहिलो दिनवाट भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी सहितको टोली अनुगमनमा हिड्दा निशेधाज्ञाको पहिलो दिन सबैले पालना…