काठमाडौं २ फागुन । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले घोषणा गरेको तेस्रो चरणको अन्तिम विरोध सभालाई सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।तेस्रो चरणको अन्तिम विरोध सभामा सहभागि हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा।…