काठमाडौं, ७पुस । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसद विघटन हुनै नसक्ने वताउदै अव प्रचण्ड संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने वताउनु भएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत जाने बताउनु भयो । सोमबार नयाँ बानेश्वरमा विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद समेत सहभागी भेलापछि नेता खनालले…