कपिलवस्तु ८ पुस ।बोक्सीको आरोप मुद्दामा अदालतबाट सजाए तोकिए पछि फरार रहदै आएकी एक महिला २ बर्ष पछि पक्राउ परेकी छिन । कपिलवस्तु नगरपालिका वडा नंम्बर ६ की ३५ बर्षिया फगुनी थरुनी पक्राउ परेही हुन । बोक्सीको आरोप मुद्दामा अदालतले उनलाई २०७४ कार्तिक ७ गते ६ महिन कैद र ५ हजार जरिवान तोकेको थियो ।…