बुटवल ९ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनस्स्थापना नभइ चुनाब हुन नसक्ने बताएका छन्। प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले प्रतिनिधि सभा विघटन नयाँ जनमतका लागि नभई व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण भएको भन्दै उनले वैशाखमा चुनाब हुन नसक्ने बताए।शक्तिशाली…