काठमाण्डौ ७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार पनि सर्वोच्च अदालतमा बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दामाथि गएको आइतबारदेखि नियमित सुनुवाइ भइरहेको हो ।अहिलेसम्म प्रतिनिधि सभा विघटनको विपक्षमा अधिवक्ताहरूले बहस गरिरहेका छन् । बहसका क्रममा अधिवक्ताहरूले घण्टौँसम्म समय लिएपछि बुधबारदेखि समय तोकिएको छ ।बुधबारदेखि एक जना अधिवक्ताले बढीमा आधा…