काठमाडौँ २८ फागुन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल र झनाथ खनाल सहितका नेतालाई बोलाउन निर्देशन दिएका छन् ।ओली पक्षिय केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधव नेपाल पक्ष सहभागी नभएपछि ओलीले महासचिव ईश्वर पोखरेललाई केन्द्रीय कमिटीको आगामी बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई पनि बोलाउन निर्देशन दिएको एक नेताले…