बैतडी २६ फागुन । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ का किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिइएको हो। कशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो।अदालतले उनलाई १८…