कपिलवस्तु १० मंसिर । नेत्र विक्रम चन्द विप्लपले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई कपिलवस्तुबाट पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । नेत्र विक्रम चन्द विप्लपको गाँँउ शिवगढी क्षेत्रका हरेक घरमा छापा हानेर सर्च गर्नुका साथै चेकजाचमा व्यापक प्रहरी परिचालन गरेपछी सोमबार एक जनालाई पक्राउ गरेको हो । कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ त्रिपालनगर स्थित…