कपिलवस्तु १३ मंसिर । हथिहवा– लवनी सकड अन्र्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बरं.५ हथिहवा दोहोनीमा भारतबाट अबैधरुपमा भित्राइएको ५ सय किलो मागुंर जातका बिकासी माछा बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा साईकलमा १० क्यारेटमा माछा बरामद गरिएको हो । ढाई लाख मुल्यका माछा बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले…