आफ्नैबाट असुरक्षित बन्दै बालिका । कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा ५ वर्ष की बालिका बुवाबाट बलात्कृत भएकी छिन । आमा माइत गएको बेला वडा नं. १ दोबाटा २८ वर्षका युवाले आफ्ना छोरी माथि बलात्कार गरेको आरोप पक्राउ परेका छन् । फाल्गुन ११ गते भएको घटना आमा घर फर्किए पछि बाहिर आएको थियो । घटनाको २ दिन पछि आमा…