कपिलवस्तु ५ मंसिर ।कोरोना संक्रमणको महामारी बिच अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि सतर्कताका साथ शुक्रवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माता र कोरोनादेविको पुजाआजा गर्दै यो पर्व मनाईएको हो ।। यस्तै कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा…