रुपन्देही, २४ पुस ।यतिबेला चिया चौतारो देखि सचेत नागरीकको जमघटमा स्थानीय सरकारले गरेका राम्रा कामका कुरा शुरु भएभने सबैले भन्ने गर्छन देश कै फरक नमुना बन्ने नै भयो तिलेत्तमा । यस्तो भन्नुका पछाडीको कारण हो अरुले नसोच्दै गरेर देखाउने नीति । यहि नीतिको पछिल्लो उपक्रम देखा परेकोछ स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी । उक्त…