काठमाडौँ ३ मंसिर।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय वैठक आज बस्दै छ । बुधबार दिउसोको लागि वैठक मिति तय भए पनि बस्ने नबस्ने अझै निश्चित छैन । तय भएको सचिवालय बैठक केही दिन पर सार्न प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महासचिव विष्णु पौडेलमार्फत् गरेको प्रस्ताव अर्का अध्यक्ष दाहालले अस्वीकार गरेका छन् । ओलीपक्षले अन्तिम समयसम्म वैठक सार्नेबारे…