बुटवल २८ कार्तिक । लुम्विनी प्रदेशले ७ वटै प्रदेश मध्ये सबैभन्दा पहिला बेरोजगारलाई रोजगारी दिलाउने रोजगार पोर्टल औपचारीक रुपमा सार्वजनिक गरेको छ । प्रदेशमा बेरोजगारीका समस्याहरुको सहजीकरण गर्ने उदेश्यले लुम्बिनी प्रदेश योजना आयोगले रोजगार पोर्टल संचालनमा ल्याएको हो ।लुम्विनी प्रदेशभित्र रहेका बेरोजगारहरुको पहिचान र उद्योग ब्यवसाय र प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको ब्यवस्थापन गर्ने कार्यमा रोजगार…