बुटवल १५ पुस । प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले फुटको संघारमा रहेपनि नेकपाका दुवै पक्ष मिल्न सक्ने सम्भावना नसकिएको बताउनुभएको छ । नेता पौडेलले दुवै पक्षले पार्टी विभाजनको कारण खोज्नुपर्ने बताउनुभयो । उहाले अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पहिलो वरीयताका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा लगाएको आरोप पत्र नै पार्टी विभाजनको…