बुटवल १७ पुष । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुइ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले बाटो काट्दै गरेको लु २० प ३७५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घट्ना भएको हो ।दुर्घट्नामा परी तिलोत्तमा ११ का ५५ वर्षिय रणबहादुर खड्का र उनकी श्रीमती…