नवलपरासी २१ कार्तिक।नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा टिपर भिरबाट खस्दा दुई जनाको ज्यान गएको छ ।विनयी त्रिवेणी गाउँपालिका ३ को भुटुकेडाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङ्शी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर बिहीबार भिरबाट खसेको हो ।टिपर भिरबाट झण्डै तीन सय मिटर तल खस्दा टिपर चालक…