कपिलवस्तु ६ कार्तिक । दशैमा दुर्गाका मूर्ति स्थापनाका लागि सडककमा रसि टाँगेर जवरजस्ती रुपमा उठाइने चन्दा यसपाली उठेन । नत मूर्ति नै स्थापना गरिए । प्रशासनले मन्दिरमा नजान भिडभाड नगर्न जिल्लावासीमा आग्रह गरयो । कोरोनाको त्रास बीच जसो जसो निर्देशन उसैउसै कामकारवाही हुन थाले फलस्वरुप यसपालीको दशै विगतको भन्दा भिन्दै रहयो । विगतका वर्षमा घटस्थापनासँगै कपिलबस्तुका…