सिमकोट कार्तिक ५ । हुम्ला जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागी सेवा बन्द गर्दै सिल गरिएको छ । कार्तिक २ गते अस्पताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीे गरी १७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागी सुर्खेत पठाएकामा मङ्गलबार दुई जनामा कोरोना पोजेटिभ देखाएको थियो । एक महिला स्वास्थ्यकर्मी र अर्का एक जनामा कोरोना…