काठमाडौ २६ असोज,। लक्षण भएका कोरोना संक्रमितहरुले अस्पतालमा बेड पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, इन्सिडेन्ट कमाण्ड सिस्टमले दुईवटा निर्णय गर्यो, ‘उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र आकस्मिक बाहेकका सबै शल्यक्रियाहरु नगर्ने । अस्पतालहरुले होटलसँग मिलेर आइसोलेसन सेन्टर चलाउन चाहे अनुमति दिने ।यो कार्यान्वयन भएमा लक्षण सहितका संक्रमित बेड अभावमा छटपटाउनु नपर्ने भएको…