कपिलवस्तु २० मंसिर । हिंसाविरुद्ध खवरदारी,बुहारीसंग हातेमालोमा प्रहरी शिर्षकले जसरी नयाँपनको महशुस गराउछ यस्तै नयाँ कामको थालनी गरेको छ कपिलवस्तुको एक इलाका प्रहरी कार्यलयले । १६ दिने लैङिगक हिंसा विरुद्धको अभियानको सनदर्भमा मेचीकाली बुहारी अभियानको संयोजन र इलाका प्रहरी कार्यलय पिपरा बाणगंगाको आयोजनामा भएको अन्तरकृयामा छोरी बुहारी माथि हुने हिंसाका घटनामा प्रहरीलाई खवरगर्ने काम प्रभावकारी…