काठमाण्डौ १८ मंसिर । आज थप १ हजार ३ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा…