कपिलवस्तु १४ असोज । गाउँमा दसैको चहल पहल थियो । कपिलवस्तुको वाणगंगा ६ को बैदाली गाउँमा पनि रमाइलो छाएको थियो । त्यसैको अवसरमा परम्परागत झुमरा नाँचको रिहर्सल गरेका थिए । त्यही नाँच हेर्नका लागी साँझ ८ बजे आमा लाई भनेर शिवरानी निस्किएकी थिइन । त्यो रातमा घरमा सर्ब जना सुतेका थिए । अर्को बिहान उनी घरमा थिइनन् । सबै…