कपिलवस्तु, १४ असोज। कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ विरपुर का ५० वर्षकी कोरोना संकमित महिलाको मृत्यु भएको छ । बुधवार राती ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुने महिलामा थाइराइड, सुगर, निमोनिया र दिर्घ रोगबाट ग्रसित हुनु हुन्थ्यो । स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागी भैरहवा मेडिकल कलेज लगिएको थियो…