काठमाडौँ १४ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुनबीच आँधीखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा छलफल भएको छ ।मंगलबार उर्जा मन्त्रालयमा मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको स्थानीय सरकारहरुका प्रमुखहरु, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा छलफल भएको हो । त्यस अवसरमा मन्त्री…