कपिलवस्तुअसोज १३ , कपिलवस्तु सुन चाँदी व्यवसायी सङ्घका सचिव राघबेन्द्र वर्मा मृत फेला परेका छन् । यशोधरा गाउँ पालिकाको खोरियामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बाणगंगा नदीको किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । वर्माले जिल्ला…