कपिलवस्तु , असोज १० गते । कपिलवस्तुको जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ सास्ती खेप्नु परेको छ । कारागारको क्षमता ३ सय ५२ रहेको छ तर ४ सय १५ जना कैदीबन्दी बस्दै आएका छन । बढी भएका कारण शौचालय जानका लागि कैदीबन्दीको लागी लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । कैदीबन्दीका लागि १८ वटा…