दाङ ८ असोज। दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते भएका छन् । लमही घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोड देखि करिब दुई किलोमिटर अगाडि विहिवार विहान बा ११ च ९५१३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कपिलबस्तुबाट दाङ हुँदै सल्यान जान लागेको स्कारपियो गाडी दुर्घटनामा पर्दा…