कपिलवस्तु असोज ७ , कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३५ केजी चरेस बरामद गरेको छ । सुटकेस र शरीरमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ महिला समेत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडी चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ पर्ने मकवानपुर र रुकुम घर भएका महिला रहेको इलाका प्रहरी कार्यालय…