बर्दिया ७ असोज । बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको निधन भएको छ ।नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ३९ वर्षीय थारुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।उहाँसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार थप पाँच जनाको ज्यान गएको छ । बुधबार ललितपुर…