पाल्पा ८ असोज ।पाल्पामा पहिरोले ३ घर पुर्दा ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान ३ वजेतिर तीन घर पुर्दा ६ जना बेपत्ता भएका हुन् ।बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष…