रुपन्देही ३ असोज । छैठो संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ११ विधाका विभिन्न क्षेत्रका ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ। केहि महत्वपूर्ण पदक समाजमा बिशिष्ट योगदान रहेका ब्यक्तित्वलाई मरणोप्रान्त दिइएको छ भने पदक तथा विभूषण पाउनेमा उनीहरुका विशिष्ट योगदानको चर्चा सहित नामावली घोषणा गरिएको छ । दिवसको अवसरमा शनिबार बुटवलस्थित…