काठमाण्डौ ४ भदौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गरेको छ ।आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको…