कपिलबस्तु २५ भाद्र । कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाँउ स्थित सिसेनी गाउँका २ सय बढि व्यक्तिहरु नेपाली काग्रेस तथा सोतन्त्र बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सिसेनी गाउँका २ सय बढिलाई राष्ट्रिय सभा सदस्य तथा नेकपामा जिल्ला सह इन्चार्ज विमला घिमिरे तथा जिल्ला पार्टी अध्यक्ष झविलाल पोखरेलले टिका लगाएर स्वागत गरेका छन् …