सिन्धुपाल्चोक २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का दुई स्थानमा गएको पहिरोमा परी मृत्यु भएका दुई जनाको परिचय खुलेको छ।नाकुचे भन्ने स्थानमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सात वटा घर बगाएको छ भने १६ जना बेपत्ता छन्। …