काठमाडौं २४ भदौँ । प्रहरीले करोडौं रकम हिनामिना गरेर फरार रहेका काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका…