काठमाडौं २६ भदौ । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिने बाटो खुला भएको छ ।नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ मा अनलाइन कक्षाको शुल्क लिन पाउने व्यवस्था गरेको हो ।तर, शुल्क लिन अनिवार्यरूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति दिनुपर्नेछ । मन्त्रालयले अनलाइन लगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई…