काठमाण्डौ २३ भदौँ । कोरोना भाइरस बारे भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।प्रवक्ता गौतमले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले…