कपिलवस्तु १७ भदौ । संघिय नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी तिब्र पारिएको जानकारी प्राप्त भएको छ । जस अनुसार कलिवस्तुको २ स्थानीयतहमा मालपोतको काम अघि बढ्ने भएकोछ । तौलिहवा स्थित कपिलवस्तु नगरपालिका र चन्द्रौटा स्थित शिवराज नगरपालिकामा मालपोतको काम हुनेछ ।…