काठमाडौं १५ भदौ । संक्रमण मुक्त एक युवाले प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । साथै, विना आधार अपहरण जस्तो गम्भीर आरोप लगाउँदै सुरक्षाकर्मीलाई दुर्व्यहार गरेका छन् ।घटनापछि प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ भदौमा बलम्बुस्थित सशस्त्र…