कपिलवस्तु १५ भदौँ । विश्व महामरीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले निर्माण गरेको ३० शैयाको आईसोलेसन सेन्टर आजबाट सुचारु भएको छ । प्रदेश सभा सदस्य अर्जुन केसी प्रशासकीय प्रमुख शेषकान्त पौडेल ,चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल लगायतको उपस्थितिमा आईसोलेसन सेन्टरको उद्धघाटन भएको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी…