रुपन्देही १३ भदौ । शनिबार रुपन्देहीमा १५ जना नयाँ कोभिड–१९ संक्रमित थपिएसंगै ५१२ जना सक्रिय संक्रमित पुगेकाछन् ।जिल्लामा कुल संक्रमितको संख्या ८ सय ८० पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ। रुपन्देहीमा ३६० जना निको भएर फर्किसकेका छन्, ५१२ जना सक्रिय संक्रमित उपचाररत छन्।त्यस मध्ये ९० प्रतिशत बढी होम आइसोलेशनमा रहेको वताइएको छ । यता…