काठमाण्डौ १० भदौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ ।आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसिङले भन्नुभएको छ, ‘मेरो फेक अकाउनण्ट खोलि विभिन्न समाचारहरु सम्प्रेषण भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउण्ट नभएको…