रुपन्देही ८ भाद्र । फोनमा बोल्ने क्रममा आफ्नै घरको छतबाट खस्दा रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२, प्रहरी टोल बस्ने रामचन्द्र प्रसाद जैसवालका छोरा २३ वर्षीय विकास जैसवालको आफ्नै घरको ३ तला माथिबाट खस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । छतमा बसेर फोनमा बोल्ने क्रममा एक्कासि खसेका उनलाई…