एजेन्सी ९ भदौँ । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्।पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।मुम्बईदेखि १७० किलोमिटर टाढा रहेको महद सहरमा भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । १० वर्ष पुरानो…