काठमाण्डौ ६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी को ब्यक्तिगत जीवन शैली र सवारी प्रकरणवाट विलासीको आरोप लागि रहेका बेला आन्तरीक संरचनालाई चुस्त दुरुस्त र मितबययी बनाउने संकेत गर्नु भएको छ । फलस्वरुप ५ सदस्यीय विज्ञ सल्लाहकार टीमलाई २ सदस्यीय बनाउने चरणमा प्रबेश गर्नु भएको छ । प्रेसपाटीलाई प्राप्त जानकारी अनुसार राष्ट्रपतिका दुईजना सल्लाहकार माधव शर्मा…