कपिलवस्तु,३२ साउन।कपिलवस्तुमा एक जनाको हत्या गरेको आरोप लागेका सात जना मध्ये चार जना पक्राउ परेका छन् । प्रहरीले एक फरार आरोपितलाई पक्राउ गरेसगै चार जना पुगेका हुन । शिवराज नगरपालिका नगरपालिका वडा नं ४ गुलेरीबाट आइतवार हत्याको आरोपमा फरार रहेका ओमप्रकाश अहिरलाई प्रहरीले पक्राउ गरेको हो । गत बैशाख २५ गते दुई यादव परिवार विच झगडा…