कपिलवस्तु३१ साउन २०७७कपिलवस्तुका कोरोना संक्रमित १ पुरुषको उपचारका क्रममा ज्यान गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको डा. विष्णु गौतमले बताएका छन् । मृत्यु हुने ४२ वर्षीय पुरुष रहेका छन् । स्रोतका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका बस्ने राम कुमार चौधरी रहेको बताइएको छ । उनी उपचारका लागी बुधवार साँझ प्रादेशिक…