पाल्पा, साउन २७ गते । पाल्पाको निस्दी ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मङ्गलबार बेलुकी जिप दुर्घटनामा परि छ जना घाइते भएका छन् । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५, गल्धाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी गाउँपालिका –४, मित्याल काफलका तीन महिने …